रुपन्देही २ र ३ मा सबैभन्दा धेरै उम्मेदवार

मंगलबार, ६ माघ, २०८२
डिजिटल संस्करण

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि साँझ ६ बजेसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी परेको छ। त्यसमध्ये रुपन्देही २ र ३ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ।

निर्वाचन आयोगको साँझ ६ बजेसम्मको तथ्यांकअनुसार रुपन्देही २ र ३ मा ३५–३५ उम्मेदवार छन्। सबैभन्दा थोरै उम्मेदवारी मुस्ताङमा (चार) परेको छ।

सुझावित समाचार