काठमाडौं ४ मा कांग्रेसबाट सचिन तिमिल्सिना, रास्वपाबाट पुकार बम

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले सचिन तिमिल्सिनालाई टिकट दिएको छ। यो क्षेत्रबाट गगन थापाले जित्दै आएका थिए। थापा सर्लाही ४ मा जाने भएपछि थापानिकट तिमिल्सिनाले टिकट पाएका हुन्। 

काठमाडौं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले भने पुकार बमलाई उम्मेदवार बनाएको छ । एमालेले यहाँबाट अझै उम्मेदवार छान्न सकेको छैन । 
 

सुझावित समाचार