कांग्रेसको आधिकारिकता विवादमा सर्वाेच्चमा सुनुवाइ जारी

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वाेच्च अदालतमा सुनुवाइ सुरु भएको छ। न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा सुनुवाइ भइरहेको छ। 

निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिएपछि शेरबहादुर देउवासहितका नेताले त्यसविरुद्ध आइतबार रिट दर्ता गराएका थिए। रिटको सुनुवाइ सुरु भएपछि नेता पूर्णबहादुर खड्का पनि इजलासमा पुगेका छन्। 

सुझावित समाचार