संविधानसभा सदस्य प्यारेलाल रानाले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन्। रानाले अधिवक्ता नैनबहादुर बडायाकमार्फत उम्मेदवारी दर्ता गराएका हुन्।
संविधानसभा सदस्य रानाले हालै नेपाली कांग्रेस परित्याग गरेका थिए। कांग्रेसले यो क्षेत्रबाट नरनारायन शाह मनुलाई उम्मेदवार बनाएको छ।