मेयर बालेन शाहले पदबाट राजीनामा दिएपछि काठमाडौं महानगरपालिकाको नेतृत्वको जिम्मेवारी उपमेयर सुनीता डंगोलले सम्हालेकी छिन्।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार मेयर पद रिक्त भएपछि उपमेयरले स्वतः कार्यवाहक प्रमुखको भूमिका निर्वाह गर्ने व्यवस्था रहेको छ।
उक्त कानुनी प्रावधानअनुसार सुनीता डंगोलले कार्यवाहक मेयरको जिम्मेवारी पाएकी हुन्।