घन्टीघर पुगेर बालेनले पदभार सम्हाले

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण
घन्टीघर पुगेर बालेनले पदभार सम्हाले

तस्बिर : संजित परियार/नयाँ पत्रिका

काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका बालेन्द्र शाह (बालेन)ले घन्टीघर पुगेर पार्टीको पदभार सम्हालेका छन्। रास्वपाका वरिष्ठ नेता बालेनले वनस्थलीस्थित पार्टी कार्यालय पुगेर घन्टी बजाएका थिए।

सभापति रवि लामिछानेले बालेनलाई घन्टीघरमा स्वागत गरेका थिए। कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेलगत्तै उनी कार्यालयबाट बाहिरिसकेका छन्।

सुझावित समाचार