नेतृत्व चयनको विवरणसहित विशेष महाधिवेशनको कागजात आयोगमा बुझाइयो

बिहिबार, २ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले विशेष महाधिवेशनले गरेको नेतृत्व चयनसहितको दस्ताबेज निर्वाचन आयोगमा बुझाएका छन्।

सभापति थापाले बिहीबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्तान्तरण गरेका हुन्। 

बिहीबार सभापति थापासहितका नवनिर्वाचित पदाधिकारीहरू आयोगमा पुगेका थिए।

सुझावित समाचार