सातै प्रदेशका सभापतिसहित कांग्रेसले बोलायो केन्द्रीय समिति

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।

बैठकमा आमन्त्रित केन्द्रीय सदस्य तथा सातै प्रदेशका सभापतिलाई बोलाइएको छ। विशेष महाधिवेशनका कारण पार्टी विभाजनको जोखिम बढिरहेका वेला बैठक बोलाइएको हो। 

सुझावित समाचार