नेपाल प्रहरीका १६ डिएसपीको एसपीमा बढुवा सिफारिस

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीका १६ डिएसपीको एसपीमा बढुवा सिफारिस भएको छ। सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त पदमा बढुवा सिफारिस भएको हो। 
सिफारिसको पहिलो नम्बरमा पुष्पराज मल्ल, दोस्रोमा धर्मराज भण्डारी र तेस्रो नम्बरमा रविन श्रेष्ठ छन्। 

यस्तो छ बढुवा सूचीः 

सुझावित समाचार