गायक प्रशान्त तामाङको निधन

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षको उमेरमा आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा हृदयघातबाट तामाङको निधन भएको हो ।

इन्डियन आइडल विजेता प्रशान्तले थुप्रै नेपाली गीत गाएका छन् भने आधा दर्जनभन्दा बढी फिल्ममा अभिनयसमेत गरेका छन्। 

सुझावित समाचार