बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन

शुक्रबार, २५ पुष, २०८२
डिजिटल संस्करण

बागमती  प्रदेशस्तरीय सुरक्षा गोष्ठी ललितपुरमा सुरु भएको छ। गृहमन्त्री ओमप्रकाश अर्याल र बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गोष्ठीको उद्घाटन गरेका हुन्।

२१ फागुनको निर्वाचननलाई लक्षित गरी गोष्ठी सुरु भएको हो।

सुझावित समाचार