नुवाकोट र बागलुङमा नयाँ सिडिओ खटाइयो

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयले नुवाकोट र बागलुङमा नयाँ सिडिओ खटाएको छ। नुवाकोटमा उपसचिव शम्भुप्रसाद रेग्मी र बागलुङमा कृष्णप्रसाद आचार्यलाई खटाइएको छ। दुवै जिल्लामा सिडिओ पद रिक्त थियो। 

बागलुङका सिडिओ रहेका कुमानसिंह गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनी निलम्बन परेका थिए। 

सुझावित समाचार