समीक्षा र रञ्जुसहित सातजना रास्वपाकाे केन्द्रीय सदस्य मनोनीत

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण
समीक्षा र रञ्जुसहित सातजना रास्वपाकाे केन्द्रीय सदस्य मनोनीत

तस्बिर : संजित परियार/नयाँ पत्रिका

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्यमा सातजनालाई मनोनीत गरेको छ। 

आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी समायोजनपश्चात् सातजनालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो।

मनोनीत हुनेहरूमा समीक्षा बाँस्कोटा, रञ्जु दर्शना, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान र धनेज थापा रहेका छन्।

सुझावित समाचार