मन्त्री बन्दै पूर्वरथी बालानन्द शर्मा, आजै शपथको तयारी

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनको आजै शपथग्रहण तय भएको छ ।

प्रधानसेनापति बन्न नपाएका शर्मा त्यसयता भने देशको विभिन्न जिम्मेवारी पाउँदै आएका पूर्वजर्नेल हुन् ।

शर्मा माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने पात्र हुन् भने कोभिड संकटको वेला सिसिएमसीमा समेत काम गरेका थिए ।
 

सुझावित समाचार