सयदिने कामको जानकारी दिन मन्त्री घिसिङले बोलाए पत्रकार सम्मेलन

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले पत्रकार सम्मेलन गर्न लागेका छन्। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सभाहलमा बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्।

पत्रकार सम्मेलनमा आफ्नाे कार्यकालको एक सय दिन पूरा गरेकाले सय दिनमा आफूले गरेका कामको जानकारी दिने जनाइएको छ। 

सुझावित समाचार