प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

सोमबार, ७ पुष, २०८२
डिजिटल संस्करण

सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ०.०१ अंकले घटेर २५९५.०८ विन्दुमा कायम भएको छ। 

प्रि-ओपन सेसनमा ५१ स्क्रिप्सको दुई हजार ७३६ कित्ता सेयर १६ लाख ५७ हजार  ९२६ रुपैयाँमा खरिद–बिक्री भएको छ भने कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा २९ वटाको घटेको छ । बाँकी पाँच स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । 

See More On

सुझावित समाचार