भृकुटीमण्डपमा गुन्जियो ‘केपी ओली वि लभ यू’

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्ष पदमा पुनः केपी ओली निर्वाचित भएपछि भृकुटीमण्डपमा केपी वि लभ यू नारा गुन्जिएको छ । बुधबार भएको मतदानको आज गणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएर केपी ओलीले अध्यक्षमा पुनः बाजी मारेपछि उनका समर्थकहरूले नाराबाजी गरेका छन् । 

समर्थकहरूले आज होइन भोलिलाई, पाँच वर्ष ओलीलाई, नेकपा एमाले जिन्दावादलगायतका नारा लगाएका छन् । 

सुझावित समाचार