नेकपा एमालेको ११औँ महाधिवेशनले केपी ओली प्यानलका पदाधिकारीले विजयी हासिल गरेका छन् । बुधबार भृकुटीमण्डपमा भएको मतदानको बिहीबार मतगणना सार्वजनिक हुँदा अधिकांश पदाधिकारी ओली प्यानलका विजयी भए ।
जसमा ईश्वर पोखरेल प्यानलका गोकर्ण विष्ट उपाध्यक्ष र उपमहासचिवमा योगेश भट्टराई मात्रै विजयी भएका छन् ।