सुन तोलामा सात सयले बढ्यो

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

बुधबार स्थानीय बजारमा सुनको मूल्य सात सय रुपैयाँले बढेको छ । बढेको मूल्यसँगै सुन तोलामा दुई लाख ५९ हजार सात सय रुपैयाँ कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा दुई लाख ५९ हजारमा कारोबार भएको थियो । 

त्यसैगरी चाँदी पनि १७० रुपैयाँले बढेर चार हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

See More On

सुझावित समाचार