ओलीको प्रस्तावकमा बादल र समर्थकका पौडेल

सोमबार, ३० मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको अध्यक्षताका लागि केपी ओलीले मनोनयन दर्ता गराएका छन्। उनको प्रस्तावकमा रामबहादुर थापा बादल तथा समर्थकमा विष्णु पौडेल रहेका छन्। 

काठमाडौंमा जारी ११औँ महाधिवेशनमा ओली र ईश्वर पोखरेलबिच अध्यक्षमा प्रतिस्पर्धा हुन लागेको हो। नयाँ नेतृत्वका लागि आज मनोयन दर्ता र भोलि मतदान हुँदै छ। 
 

सुझावित समाचार