शिक्षामन्त्री पुनले भने- ‘जागिर खाली रहेछ, भनिदिनुस् न मन्त्रीज्यू’ भनी अनुरोध नगर्नुहोला

आइतबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कसैलाई पनि जागिर वा रिक्त स्थानमा नियुक्तिका लागि आफूलाई अनुरोध नगर्न आग्रह गरेका छन्। उनले यस्तो अनुरोध नेपालमा कुशासन र भ्रष्टाचारले जरा गाड्नुको प्रमुख कारण भएको स्पष्ट पारेका हुन्।

मन्त्री पुनले आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेका छन्, ‘कसैले पनि ‘फलानो ठाउँमा यस्तो जागिर वा स्थान खाली रहेछ, लौ न मन्त्रीज्यू भनिदिनुस् न’ भनेर अनुरोध नगर्नुहोला। नेपालमा कुशासन र भ्रष्टाचारले जरो गाडेको प्रमुख कारण नै यही हो।

उनले नेता

सुझावित समाचार