वर्तमान सरकार हिंसा र युद्धबाट आएको हो, स्विकार्दैनौँ : ओली

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धबाट भएका परिवर्तनहरू स्वीकार गर्न नसकिने बताएका छन्।

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित ११औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

वर्तमान सरकार हिंसाबाट आएको भन्दै आफूहरू नस्विकारेको र नस्विकार्ने उनले प्रस्ट पारे।

सुझावित समाचार