नक्खु कारगारबाट भागेका कैदी विराटनगरमा पक्राउ

सोमबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा काठमाडौंको नक्खु कारागारबाट भागेका एकजना भारतीय कैदीलाई मोरङ प्रहरीले विराटनगरमा पक्राउ गरेको छ । 

अपहरण तथा शरीर बन्धक मुद्दामा  कैद  भुक्तान गरिरहेका जेन–जी आन्दोलनमा भागेका  भारतीय नागरिक ५५ वर्षीय निपुन गुप्तालाई  मोरङ प्रहरीको टोलीले  सोमबार पक्राउ गरेको हो । 

प्रहरीले गुप्तालाई विराटनगर– ७  स्थित एक घरमा  लुकिछिपी बसिरहेको  विशेष सूचना पाएप्छि प्रहरीले पक्राउ गरेको हो ।

मोरङ प्रहरीका अनुसार कैदी निपुन गुप्ता २४ भदाौमा नक्खु कारागारबाट फरार भएका थिए।  

सुझावित समाचार