तस्बिरमा चितवन राइनोज र जनकपुर बोल्ट्सबिचको खेल

मंगलबार, १६ मंसिर, २०८२
डिजिटल संस्करण

ओपनरद्वय डेबिड मालम र अर्जुन साउदको शतकीय साझेदारीप्रेरित चितवन राइनोजले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७६ रन बनाएको हो । 

सुझावित समाचार