निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

बिहिबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण
निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका हुन्। गत सोमबार मन्त्रिपरिषद्‌को बैठकले निर्वाचनका लागि सेना परिचालन गर्ने निर्णय गरेको थियो।

सुझावित समाचार