उपत्यका प्रहरी कार्यालयको नेतृत्व एआइजी ईश्वर कार्कीलाई दिइएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई बढुवासँगै महत्त्वपूर्ण जिम्मेवारी दिएको हो।
उपत्यका प्रहरी प्रमुख रहेका दानबहादुर कार्की आइजिपीमा बढुवा भएसँगै उपत्यका प्रहरीको कमान्ड डिआइजी ओम अधिकारीले निमित्त प्रमुखका रूपमा सम्हाल्दै आएका छन्।