निर्वाचन आचारसंहिताको मस्यौदामा निर्वाचन आयोगले माग्यो सुझाव

बुधबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले २१ फागुनको निर्वाचनका लागि आचारसंहिताको मस्यौदा तयार पारेको छ । बुधबार मस्यौदा सार्वजनिक गर्दै नागरिकस्तरबाट सुझाव मागेको छ । आयोगले मस्यौदामा सुझाव माग्दै दलहरूको कार्यालयमा पनि पठाएको छ । 

यस्तो छ मस्यौदाः 
 

सुझावित समाचार