नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता, रेशम चौधरी संरक्षक

बुधबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

रेशम चौधरी संरक्षक रहेको  नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । बुधबार निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरूले दल दर्ता गरेका हुन् । दल दर्तासँगै आयोगबाट प्रमाणपत्र बुझेका छन् । 

निर्वाचन आयाेगका अनुसार अहिलेसम्म  दलको संख्या १२६ पुगेको छ । २९ वटा  नयाँ दर्ताका लागि  निवेदन परेकाे छ । 

सुझावित समाचार