बुधबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको मूल्य दुई लाख ४४ हजार तीन सय रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी पाँच रुपैयाँले बढेर तीन हजार १७५ मा कारोबार भइरहेको छ ।
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
घोराही–तुलसीपुर ग्राभेल तिहारपछि
४ हप्ता अघि
बेलौरी कृषि पर्यटन मेला सुरु
४ हप्ता अघि
१२ कात्तिकदेखि पुष्प प्रदर्शनी
४ हप्ता अघि
तीन महिनामा निगमको घाटा साढे ११ अर्ब
४ हप्ता अघि
सुझावित समाचार
सुनकोशी–मरिण ठेक्का रद्दको कागजात ७ दिनभित्र पेस गर्न लेखाको निर्देशन
प्रधानमन्त्री कार्यालयमा कर्मचारी थुनेर ठेक्का रद्द गरेको विषयले संसदीय समितिमा पायो प्रवेश काठमाडाैं- सार्वजनिक लेखा सम…
पाँच वर्षदेखि अलपत्र पुल निर्माणले लियो गति
भोजपुर–उदयपुर जोड्ने चुहार पुल १८ महिनाभित्र निर्माण सक्ने लक्ष्य विराटनगर- उदयपुर बेलका नगरपालिकाको मैना…
उखु क्रसिङको मिति तोकियो, मूल्य तोकिएन : किसानले मागे प्रतिक्विन्टल १०२५, अधिकतम ६७५ तोक्ने सरकारको तयारी
काठमाडाैं- चिनी मिलहरूले १ पुसबाट उखु क्रसिङ सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिसके पनि सरकारले न्यूनतम समर्थन मूल्य तोक्न सके…
सञ्चालनमा आयो नबिल बर्न केयर वार्ड
काठमाडौं/ धुलिखेल अस्पतालपरिसरमा स्थापना गरेको १० शङ्ढयाको नबिल बर्न केयर वार्ड सञ्चालनमा आएको । उक्त बर्न केयर वार्डको बैंक सञ्च…
एनएमबि बैंकलाई दुई अवार्ड
काठमाडौं/ एनएमबि बैंक लिमिटेडले दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । भिजा लिडरसिप कन्क्लेभमा डिजिटल भुक्तानी र ग्राहकमुखी बैं…
सिद्धार्थ बैंक सम्मानित
काठमाडौं/ सिद्धार्थ बैंक विश्वप्रसिद्ध भुक्तानी सेवाप्रदायक संस्था भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ’…