थापाथलीस्थित सम्पदा क्षेत्रको टहरामा काठमाडौं महानगरको डोजर

आइतबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

थापाथलीस्थित सम्पदा क्षेत्रमा अतिक्रमण गरेर बनाएका  घर, टहरा  काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले भत्काएको छ । थापाथली ट्राफिक प्रहरी प्रभाग आसपासमा रहेको सम्पदा क्षेत्रमा महानगरले डोजर लगाएको हो । 

महानगर प्रहरीका अनुसार थापाथलीको कालमोचन घाट तथा राम मन्दिर, विष्णु लक्ष्मी मन्दिरजस्ता सम्पदा क्षेत्रको जग्गा हडपेर निर्माण गरिएका संरचनामा डोजर चलाएको हो । 

सुझावित समाचार