उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै छ ।

आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको सुरक्षाको सम्बन्धमा छलफल गर्न समितिको बैठक बस्न लागेको हो । यो समिति निर्वाचन आयोगका आयुक्त सगुनशमशेर जबराको संयोजकत्वमा छ । 

निर्वाचन आयोगको कार्यालयमा दिउँसो हुने छलफलमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनेछन् ।

सुझावित समाचार