आइसिसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत युएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् । दुबईस्थित आइसिसी एकेडेमीमा नेपालका कप्तान रोहितले ७७ बलमा अर्धशतक पूरा गरे ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३८ ओभरमा चार विकेट गुमाएर १६४ रन बनाएर खेलिरहेको छ ।