मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकार क्षेत्रको विषय हो : प्रधानमन्त्रीको सचिवालय

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन लागिएको प्रचार भएको भन्दै त्यसको खण्डन गरेको छ । कसैको दबाबमा प्रधानमन्त्रीले मन्त्री नहाटाउने भन्दै अफवाह नफैलाउन सचिवालयले आग्रह गरेको छ। 

प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्माननीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन।’

यस्तो त  विज्ञप्ति:

सुझावित समाचार