मोहम्मद अफताब आलमको स्वास्थ्य अवस्था गम्भीर

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारत आलमको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

उनको दुवै मिर्गौलामा खराबी देखिएकाले डायलाइसिस भइरहेको उनका आफन्तले जानकारी दिए । 
 

सुझावित समाचार