यस्तो छ माधव नेपालको राजनीतिक प्रतिवेदनको पूर्णपाठ

बुधबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण
यस्तो छ माधव नेपालको राजनीतिक प्रतिवेदनको पूर्णपाठ

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ। आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा उक्त प्रतिवेदन प्रस्तुत गरिएको हो।

प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति तथा पार्टीको आन्तरिक मामलालगायतका विषय  समेटिएको छ। प्रतिवेदनमा अध्यक्ष नेपालले विद्रोहको कारण उचित रहेकाले पार्टी पुनर्गठनको औचित्य पुष्टि भएको तर्क गरेका छन्।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ :

सुझावित समाचार