‘विप्लव’ नेतृत्वको पार्टीद्वारा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।

नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् ।

दल दर्ताका लागि आयोगको कार्यालयमा नेताहरू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरू पुगेका हुन् ।
 

सुझावित समाचार