नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन्। आइतबार शपथ लिएलगत्तै मन्त्री गुप्ताले पदभार ग्रहण गरेका हुन्।
मन्त्री गुप्ताले मन्त्रालय र अन्तर्गतका सबै निकायहरूका बैठक लाइभ (प्रत्यक्ष प्रसारण) गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्।