प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबिच बालुवाटारमा छलफल

शनिबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री, गृहसचिव र चारवटै सुरक्षा निकायका प्रमुखसँग बालुवाटारमा छलफल गरेकी छिन्। प्रधानमन्त्री कार्कीले शनिबार गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी हुन्।

वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सुझावित समाचार