जेन-जी आन्दोलनपछि पहिलाेपटक च्यासल पुगे ओली

शनिबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन-जी आन्दोलनपछि एमाले अध्यक्ष केपी ओली पहिलोपटक पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका छन्। पार्टीको समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी हुन ओली च्यासल पुगेका हुन्।

सुझावित समाचार