नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठक बिहीबार पनि जारी छ । बुधबार अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा र सुझाव राखिरहेका छन् ।
बुधबार बसेको बैठकमा ५० केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ ।