सुनको मूल्य निरन्तर उकालो

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

स्थानीय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ । बुधबार चार सय रुपैयाँले बढेर हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला  दुई लाख ४८ हजार नौ सय  पुगेको छ । 

त्यस्तै, चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदी  प्रतितोला  ८५  रुपैयाँले घटेर आज तीन हजार दुई सय ४० रुपैयाँमा खरिद–बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

See More On

सुझावित समाचार