तिहारलाई चाँदीका सिक्का खरिद गर्नेको भिड

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

राष्ट्र बैंकले तिहारका लागि जारी गरेको चाँदीका सिक्का खरिद गर्दै उपभोक्ता । राष्ट्र बैंकले तीन हजार दुई सय गोटाका चारवटा सिक्का वितरण गर्दै आएको छ ।

त्यसमा गणेश, लक्ष्मी, गजलक्ष्मी र गाईको तस्बिरअंकित सिक्का रहेको टक्सार महाशाखाले जनाएको छ । यो वर्ष सुनका असर्फी भने वितरण गरिएको छैन । 

सुझावित समाचार