काठमाडौंको सामाखुसी चोकमा राजावादीहरूले प्रदर्शन गरेका छन्। शनिबार अपराह्न उनीहरूले प्रदर्शन गरेका हुन्।
सामाखुसी चोकमा जम्मा भएर नारायणहिटी जाने कार्यक्रम तय गरेका थिए।
तर, हिजो काठमाडौं जिल्ला प्रशासन कार्यालयले कुनै पनि आन्दोलनका कार्यक्रम गर्न नदिने सूचना निकालेपछि उनीहरूले सामाखुसी चोकमा प्रदर्शन गरेका हुन्।






