भाेलि सार्वजनिक बिदा दिने तयारी

शनिबार, १८ असोज, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा दिने भएकाे छ। मनसुनजन्य विपतका कारण लामाे दूरीका यातायात तीन दिन बन्द गर्ने भएकाले बिदा दिन लागिएको गृह मन्त्रालयका एक अधिकारीले बताए।

सुझावित समाचार