मन्त्री घिसिङले बोलाए विभागीय प्रमुखहरूको बैठक

शनिबार, १८ असोज, २०८२
डिजिटल संस्करण

भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विभागीय प्रमुखहरूको बैठक बोलाएका छन्। शनिबार बिहान ११ बजे उनले विभागीय प्रमुखहरूको बैठक बोलाएका हुन्। 

मौसम र सडकको पछिल्लो अवस्थाबारे  र  सडक सुरक्षा तथा सम्भावित विपतबाट जनधनको क्षति न्यूनीकरण गर्ने तयारीबारे जानकारी लिन उनले बैठक बोलाएका हुन्। 

सुझावित समाचार