एसएसपीको सरुवाः ललितपुरमा होबिन्द्र बोगटी, सिआइबीमा शिव श्रेष्ठ

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

प्रहरी प्रधान कार्यालयले एसएसपीहरूको सरुवा गरेको छ। सरुवाअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा कार्यरत एसएसपी होबिन्द्र बोगटीलाई जिल्ला प्रहरी परिसर, ललितपुरमा खटाइएको छ। 

ललितपुर परिसरमा कार्यरत एसएसपी श्यामकृष्ण अधिकारीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ। 

त्यस्तै, एसएसपी शिव श्रेष्ठलाई सिआइबीमा सरुवा गरिएको छ। 
 

सुझावित समाचार