तस्बिरमा हेर्नुस् संघीय संसद्को नयाँ भवन

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

संघीय संसद्को भवन सिंहदरबारपरिसरभित्रै निर्माणाधीन अवस्थामा छ। १ असोज ०७६ मा शिलान्यास भएको संसद् भवनको भौतिक प्रगति करिब ८६–८७ प्रतिशत पुगेको छ।

संसद्परिसरभित्र सचिवालय, संसदीय दलको कार्यालय, संसदीय समिति, चमेनागृह, सुरक्षा निकायका भवनलगायत गरी १२ वटा भवन छन्। अहिले प्रतिनिधिसभा र राष्ट्रिय सभाका हलहरूको छाना छाउने काम भइरहेको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार