प्रहरीका हातहतियार असोजभित्र बुझाउनेलाई सम्मान गरिने

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयले २३ र २४ भदौको आन्दोलनमा प्रहरीबाट चोरी भएका हातहतियार फिर्ता गर्न आह्वान गरेको छ। मन्त्रालयले बिहीबार सूचना प्रकाशन गरी हतियार फिर्ता गर्न सर्वसाधारणलाई आग्रह गरेको हो। 

असोज मसान्तभित्र हतियार बुझाए कानुनी कारबाही नहुने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए। आन्दोलनका क्रममा प्रहरीका एक हजार थानभन्दा धेरै हतियार लुटिएको थियो। 

सुझावित समाचार