भक्तपुर–काभ्रेपलाञ्चोक हुँदै पूर्व जोड्ने सूर्यविनायक–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार गर्न थालेको तीन वर्ष पुग्नै लागेको छ। अरनिको राजमार्गअन्तर्गतको सडकखण्डमा कामको गति बिस्तारै हुँदा साँघुरो र धुलाम्य सडकमा सर्वसाधारणको यात्रा कष्टपूर्ण बनिरहेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले उक्त सडक अनुगमन गर्दै खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमन सहज बनाउन निर्देशन दिएका छन्। सोहीअनुसार अहिले काम भइरहेको छ।
हेर्नुस् तस्बिरहरू :
2025-09-24-05-02-41.jpeg)
2025-09-24-05-02-36.jpeg)
2025-09-24-05-02-31.jpeg)
2025-09-24-05-02-26.jpeg)
2025-09-24-05-02-21.jpeg)
2025-09-24-05-02-16.jpeg)
2025-09-24-05-02-09.jpeg)
2025-09-24-05-02-04.jpeg)
2025-09-24-05-01-57.jpeg)