राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता, के भयो कुराकानी ?

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति भवन शीतलनिवासमा पौडेल र कार्कीबिच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीति, २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाबारे छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सुझावित समाचार